Monday, February 8, 2010

जीन्दगी

मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहोस

No comments:

Post a Comment