नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ जहाँ गीत र संगीत हुन्छ त्यहा नै तपाईं रमाउने गर्नु जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउने कैशीश गर्नु जहाँ गन्त्ब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने गर्नु
No comments:
Post a Comment